Showing posts with label Miscellaneous. Show all posts
Showing posts with label Miscellaneous. Show all posts

Sunday, June 28, 2020

Sunday, November 23, 2014

कसरि कम्पुटर farmat गर्ने windows 7 ?

तपाईं हामीले Computer किन Format गर्छौं ?
१.जब हामीले Computer Switch on गरेसी Login Password बिर्सियो भने बाध्यता भएर Computer Format गर्नु पर्छ त्यो भन्दा अरु कुनै उपाय हुँदैन Computer खोल्नको लागी तर उपाए
नहुनेपनि होइन हुन्छ तर त्यसको लागी तपाइंले
Share:

कम्प्युटरमा के के हुन्छ ?

कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्।
इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम।
प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष।
आउटपुट (Output) -निस्कने माध्यम।
इनपुट डिभाइस मा किबोर्ड,माउस, स्क्यानर,
Share:

Windows 8 मा Picture Password

Windows 8 मा पासवर्डको नयाँ feature छ । हामि Win 8 मा Picture को Password लगाएर आफ्नो कम्प्युटरलाई अझ बढी सुरक्षित पार्न सकिन्छ । हामी Picture मा circle, सिधा रेखा वा point-point जोडेर बनाईएको
Share:

Facebook Account सधैंका लागि Delete वा Deactivate गर्ने उपाए | Permanently Delete Or Deactivate Facebook Account

यदि तपाईहरु पनि लोकप्रिय सामाजिक सञ्जाल Facebook मा आबद्ध हुनुहुन्छ तर कुनै कारणवश यसलाई छोड्न चाहानुहुन्छ वा Account सधैंका लागि Delete गर्न चाहानुहुन्छ भने यो लेख तपाईहरुका लागि उपयोगी
Share:

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरा जानिराख्नोस्

नयाँ डिजाइन तथा सुलभ मूल्यका ल्यापटपका आकांक्षीहरुको संख्या बढेसँगै विश्व बजारमा पछिल्लो समयमा ल्यापटपको डिजाइन तथा प्रविधिमा छलाङ आइरहेको छ । फलतः आफ्नो आवश्यकता तथा क्रय क्षमता
Share:

स्मार्टफोनलाई भाइरसबाट कसरी जोगाउने ?

साइबर अपराधका घटनामा पछिल्लो समय वृद्धि भैरहेको छ । फोन ह्याक हुने तथा विभिन्न खाले भाइरसले स्मार्टफोनमा आक्रमण गरि सबै डाटा नष्ट हुने र डाटा चोरी हुने घटना समेत बढिरहेका छन् ।
smartphone
यद्यपि एन्ड्रोइड स्मार्टफोनहरु एप्पलको स्मार्टफोन भन्दा भाइरसबाट बढि सुरक्षित रहेको बताइन्छ । तरपनि एन्ड्रोइड स्मार्टफोन पनि भाइरसको आक्रमणबाट पूर्णतयार सुरक्षित भने छैनन् । त्यसैले आफ्नो स्मार्टफोनलाई भाइरस तथा अन्य खाले साइबर आक्रमणबाट जोगाउन चनाखो हुनैपर्छ । डिजिटल आक्रमणबाट
Share:
Copyright © BISHNU DHUNGANA | Design By:- BISHNU DHUNGANA |